सभामुख निर्वाचन माघ १२ गते गर्ने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । सभामुखको निर्वाचन माघ १२ गते तय भएको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुख विहीन छ । नेकपाले सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ ।

यो पनि हेर्नुहोस् :

 

सभामुखमा कांग्रेसले पुष्पा भुसाललाई उम्मेद्वार बनाउने

ताजा अपडेट

खोजी गर्नुहोस