प्रतिनिधिसभाको दोश्रो चरणको बैठक सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । प्रतिनिधिसभाको दोश्रो चरणको बैठक सुरु भएको छ । सभाको अध्यक्षता संसको जेष्ठ नागरिकको हैसियतले राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता महन्त ठाकुरले गरेका छन् ।

यसअघि आजै बसेको पहिलो चरणको संसद बैठकबाट शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस