उपसभामुखको राजीनामापत्र सुनाउँदै संसद बैठक सकियो, अर्काे बैठक माघ १२ गते बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । प्रतिनिधिसभाको अर्को बैठक माघ १२ गते बस्ने गरी सकिएको छ । ज्येष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधिसभाको दोस्रो बैठकको अध्यक्षता गरेका थिए ।

उनले बैठक सुरु गर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा पत्र पढेर संसदमा सुनाउँदै माघ १२ गते बस्ने गरी बैठक स्थगनको घोषणा गरे । दलहरुबीच माघ १२ गते सभामुखको निर्वाचन गर्ने सहमति भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस