नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ७, मंगलबार (५ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने जनाएको छ । कांग्रेस संसदीय दलको मंगलबार विहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।नेकपाले भने अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस