उपसभामुखमा राष्ट्रिय जनता पार्टीको सम्भावना कति ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ८, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ८, काठमाण्डौ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का चार सिटका लागि गठबन्धन गरेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टीबीच सभामुख तथा उपसभामुख निर्वाचनमा पनि अघोषित गठबन्धन देखिएको छ । नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटाको उम्मेदवारीमा राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेसँगै उपसभामुख राजपाले पाउने लगभग निश्चित भएको छ ।

राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने र आगामी दिनमा राष्ट्रिय राजनीतिमा छलफल एवं सहकार्य गर्दै अगाडि बढ्ने नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुई बुँदे सहमतिका कारण नयाँ उपसभामुख राजपाबाटै हुने सम्भावना बढेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस