ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री बनाउने नेता गौतमको प्रस्ताव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १३, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभाको यो कार्यकालभरि केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि कायम रहने गरी सहमतिको प्रस्ताव पेश गरेका छन् ।

उपाध्यक्ष गौतमले सहमतिका लागि ६ बुँदे प्रस्ताव पेस गरेका हुन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पनि गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस