संवैधानिक परिषदको बैठक आउँदो आइतबार बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २६, शुक्रबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर २६, काठमाडौं । संवैधानिक परिषदको बैठक आउँदो आइतबार बस्ने भएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो ।

मंसिर २८ गते आइतबार विहान ९ बजेका लागि बैठक बोलाइएको जानकारी आएको प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस