कांग्रेस कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु, प्रचण्ड पनि सहभागी !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष ६, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस ६, काठमाण्डौ । संसद् विघटन भएपछिको परिस्थितिपछिका बारेमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ ।

बैठकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशशरण महतलगायत सहभागी छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस