नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्धारा निकट नेताको बैठक आह्वान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ ९, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार ९, काठमाण्डौ । महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।

बिहीबार २ बजे पार्टीका केन्द्रीय सदस्यसँग वरिष्ठ नेता पौडेलले भेटघाट गर्न लागेको उनका निजी सहयोगी चिरञ्जीवी अधिकारीले बताए । पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न लागि केन्द्रीय समितिका नेताहरुलाई बोलाइएको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस