अखिल क्रान्तिकारीको इतिहासमै पहिलो महिला अध्यक्ष बनिन् पञ्चा सिंह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १७, आईतबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको इतिहासमै पहिलो पटक महिला अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस