लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० अषाढ ३०, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार ३०, दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज शनिबार बस्ने भएको छ ।

गत असार २० गते आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित भएसँगै स्थगित प्रदेश सभाको बैठक आज बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनका अनुसार दोस्रो अधिवेशनको उन्नाइसौं बैठक आज शनिबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस