‘देशका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्‍याईनेछ’ : सञ्चारमन्त्री शर्मा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ६, शनिबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन ६, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले चालु आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने तयारी गरेको बताएकी छिन् ।

बाराको सिमरामा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयले आयोजना गरेको कार्यक्रममा उनले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुर्‍याउने तयारी भइरहेको बताईन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस