देउवाले बोलाए संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, के छ एजेण्डा ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २९, मंगलबार (१ साल अघि)
  • २५ पटक पढिएको
देउवाले बोलाए संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, के छ एजेण्डा ?

|काठमाडौँ, २ असार गैरआवसीय नेपाली संघले बिहीबार काठमाडौँमा आयोजना गरेको 'नागरिकता , मताधिकार, लगानी तथा वैदेशिक रोजगार गोष्ठी'मा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर ः रोशन सापकोटा, रासस

फागुन २९, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ । सत्ता गठबन्धन परिवर्तन भएपछि सक्रिय भएका सभापति देउवाले पटकपटक बैठक र छलफल गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस