प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २९, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप !

|नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बुधबार पदभार ग्रहणपछि मन्त्रालय मातहत निकायका कर्मचारीहरुलाई निर्देशन दिँदै । तस्बिर : विमलबहादुर बिष्ट / रासस

फागुन २९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । सबै सांसदलाई बुधबार अनिवार्य सदनमा उपस्थिति भएर मत दिन रास्वपाले ह्वीप जारी गरेको हो ।

रास्वपा उपप्रधान तथा गृहमन्त्रीसहित चार मन्त्रालय लिएर नयाँ सत्ता समिकरणको दाहाल नेतृत्वको सरकारमा सामेल छ ।

ताजा अपडेट

खोजी गर्नुहोस