सत्ता गठबन्धनबीच भएको ७ बुँदे सहमतिमा के छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २९, मंगलबार (१ साल अघि)
  • २३ पटक पढिएको
सत्ता गठबन्धनबीच भएको ७ बुँदे सहमतिमा के छ ?

फागुन २९,काठमाडौँ । नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति भएको छ ।

यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी ९जसपा० बीच ८ बुँदे लिखित सहमति भएको थियो ।

त्यो लिखित सहमतिमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समावेश थिएन । तर मंगलबार एकीकृत समाजवादी समेत थपिएर पाँच दलबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस