१५ महिनापछि माधव नेपाल प्रधानमन्त्री : चौधरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ३०, बुधबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन ३०, काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले १५ महिनापछि पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेको छ । पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले गठबन्धनमा १५ महिनापछि नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिएका छन् ।

‘१५-१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना पुष्पकमल दाहाल ‘प्रचण्ड’, त्यसपछि माधवकुमार नेपाल र अनि मात्र प्रधानमन्त्री केपी शर्मा ओली बन्ने सहमति भएको छ’, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस