अध्यक्ष नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ३०, बुधबार (१ साल अघि)
  • २७ पटक पढिएको
अध्यक्ष नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

फागुन ३०, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।

बुधबार कोटेश्वरस्थित अध्यक्ष नेपालको नीजि निवासमा भेट भएको हो ।

भेटमा वर्तमान राजनीतिक सन्दर्भका साथै नेपाल अमेरिकासम्बन्धका विविध विषयमा संक्षिप्तमा कुराकानी भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस