‘मेरो काँधमा देशप्रति अझ जिम्मेवारी थपिएको अनुभूति भईरहेको छ’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ३०, बुधबार (१ साल अघि)
  • २८ पटक पढिएको
‘मेरो काँधमा देशप्रति अझ जिम्मेवारी थपिएको अनुभूति भईरहेको छ’ : प्रधानमन्त्री दाहाल

फागुन ३०, काठमाडौँ । आफ्नो काँधमा जिम्मेवारी अझ थपिएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । तेस्रोपटक विश्वासको मत पाएपछि संसद भवनमा उनले जनताको पक्षमा तीव्र गतिमा काम गर्ने बताएका छन् ।

यो तेस्रोपटक विश्वासको मत पाएर काँधमा जिम्मेवारी थपिएको छ । जनताका पक्षमा तीव्र गतिमा काम गर्ने जिम्मेवारी थपिएको महसुस गरेको छु उनले भने । सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्रीको पक्षमा १५७ मत र विपक्षमा ११० मत र दिन्न भन्नेमा १ मत खसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस