मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको पद खारेज

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ३०, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको पद खारेज

फागुन ३०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले तीनजनालाई आज पदमुक्त गरेका हुन् । फागुन २८ गते बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस