दीपक मनाङेले आजै मन्त्रीको शपथ खाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ५, सोमबार (१ साल अघि)
  • १९ पटक पढिएको
दीपक मनाङेले आजै मन्त्रीको शपथ खाँदै

चैत्र ५, काठमाडौँ । नेकपा एकीकृत समाजवादी परित्याग गरेका गण्डकी प्रदेशका सांसद दीपक मनाङे आज मन्त्री बन्दैछन् । उनी मूख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा आज मन्त्री नियुक्त हुन लागेको उच्च स्रोतले जनाएको छ । उनले आजै मन्त्रीको शपथ लिने तयारी छ ।

मनाङेले आइतबार गण्डकी प्रदेशमा समाजवादी त्यागेको घोषणा गरेका थिए । प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जितेका मनाङे त्यसपछि एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस