मन्त्री मनाङेले लिए शपथ, एमाले र माओवादी गएनन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ५, सोमबार (१ साल अघि)
  • २३ पटक पढिएको
मन्त्री मनाङेले लिए शपथ, एमाले र माओवादी गएनन्

चैत्र ५, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका छन् । उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन् ।

मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका हुन् । कार्यक्रममा विपक्षी दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरू गएका थिएनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस