सत्तारुढ दलहरूको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ६, मंगलबार (१ साल अघि)
  • २४ पटक पढिएको
सत्तारुढ दलहरूको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै

चैत्र ६, काठमाडौँ । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस