संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर {LIVE}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ६, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर {LIVE}

चैत्र ६, काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदैछन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका सांसदहरूले सहकारी ठगीमा नाम जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै राजीनामा माग्दै आएका छन् । सांसदहरूले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस