सभामुख र प्रमुख सचेतकहरूको टोली आज साँझ स्विट्जरल्यान्ड जाने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० चैत्र ८, बिहिबार (१ साल अघि)
  • ३० पटक पढिएको
सभामुख र प्रमुख सचेतकहरूको टोली आज साँझ स्विट्जरल्यान्ड जाने

चैत्र ८, काठमाण्डौँ । सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको टोली आज स्विट्जरल्यान्ड प्रस्थान गर्दैछ ।
अन्तर(व्यवस्थापिका संघ आईपीयूको बैठकमा सहभागी हुन सभामुखसहितको स्विट्जरल्याण्ड जान लागेको संसद् सचिवालयले जनाएको छ ।

यही चैत १० गतेदेखि १४ गतेसम्म जेनेभामा हुने आईपीयूको १४८औं सम्मेलनमा भाग लिन सभामुख घिमिरेसहित १० जना त्यसतर्फ प्रस्थान गर्दैछन् ।
उनीहरू आज साँझ ५ः४० बजे कतार एयरलाइन्सको जहाजबाट दोहाहुँदै जेनेभा पुग्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस