च्यासलमा एमाले सचिवालय बैठक जारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० चैत्र ११, आईतबार (१ साल अघि)
  • ३१ पटक पढिएको
च्यासलमा एमाले सचिवालय बैठक जारी

चैत्र ११, काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको हो ।

बैठकमा वर्तमान राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तयारीका विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस