प्रचण्डको निर्देशन विपरीत आज कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिंदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २१, बुधबार (१ साल अघि)
  • २९ पटक पढिएको
प्रचण्डको निर्देशन विपरीत आज कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिंदै

चैत्र २१, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पुरा गरेर मात्र राजीनामा दिने अडानका कारण मंगलबार बैठक बस्न सकेको थिएन । बैठक आज अपराहन्न ३ बजेका लागि बोलाइएको छ ।

माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेपछि केन्द्रमा भएको सहमतिलाई प्रदेशले चुनौती दिने देखिएको छ । मुख्यमन्त्री शर्मा केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्ट देखिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस