कांग्रेस असहमत

शीर्ष नेता बोल्ने कुरामा कांग्रेस असहमत !

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ८३ पटक पढिएको
शीर्ष नेता बोल्ने कुरामा कांग्रेस असहमत !

|फाइल तस्बिर

बैशाख २८, काठमाण्डौँ । सभामुख देवराज घिमिरेले दुई चरणमा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । आजबाट सुरु हुने बजेट अधिवेशनअघि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिसँग छलफल गरेका हुन् ।

यसअघिदेखि नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको जवाफ माग गर्दै संसदीय छानबिन समिति पनि बनाउनुपर्ने माग राख्दै आएको थियो ।

कांग्रेसले आजै बसेको संसदीय दलको बैठकबाट गृहमनत्री लामिछानेलाई संसद्मा बोल्ने निर्णय पनि गरेको थियो।

#कांग्रेस असहमत

ताजा अपडेट

खोजी गर्नुहोस