नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३१, सोमबार (८ महिना अघि)
  • ७९ पटक पढिएको
नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

भाद्र ३१, काठमाण्डौँ ।  गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस