राजेन्द्र महतोद्वारा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १, मंगलबार (८ महिना अघि)
  • ८२ पटक पढिएको
राजेन्द्र महतोद्वारा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा

असोज १, काठमाण्डौँ ।  राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । आज (मंगलबार) राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकमा महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।

पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ राखिएको छ । लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस