दोलखामा ४.२ रेक्टरको परकम्पको महसूस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ८, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन ८, काठमाडौं । दोलखामा बुधबार साँझ ४।२ रेक्टर स्केलको भूकम्पको धक्का महसूस भएको छ।

स्थानीय सिँगटी बजारलाई केन्द्रविन्दु बनाई साँझ ५ बजेर ५८ मिनेटमा परकम्प गएको नेशनल इमर्जेन्सी अप्रेसन सेन्टरले जनाएको छ ।

यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो पराकम्प भएको र यसअघि असार २१ गते भक्तपुर केन्द्रविन्दु भएर ४।६ रेक्टर स्केलको परकम्प गएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस