कोरोनाको प्रभाव रहेसम्म जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण २, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २, काठमाण्डौ । कोरोना भाइरस कोभिड–१९ को महामारी अवधिभर एउटा बैंकको एटीएम अर्को बैंकको एटीएममा प्रयोग गर्दा पैसा नलाग्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्षको मौद्रिक नीति प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस