थाहा नगरपालिकाद्धारा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई एक लाख सहयोग

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख १७, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख १७, काठमाण्डौ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि थाहा नगरपालिकाकाले १ लाख रुपैयाँ सहयोग गरेको छ । राष्ट्र निर्माण, तपाई हाम्रो अभियान भन्ने नारा सहित निर्माण भईरहेको रंगशालाका लागी नगरपालिकाले सहयोग गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस