बलात्कार आरोपी लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने तयारी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक १, मंगलबार (२ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाण्डौ । प्रहरीले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरेको छ ।

अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस