सन्दीपको बयान आजदेखि हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक १५, मंगलबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाण्डौ । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो ।

प्रहरीले कात्तिक ६ गते नै सरकारी वकिलसमक्ष रायसहितको अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदाका कारण एक सातापछि मात्र मुद्दा दायर भएको हो। मुद्दामा अब मङ्गलबारदेखि अभियुक्तको बयानको प्रक्रिया प्रारम्भ हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस