लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक १७, बिहिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौ । निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा बिहीबार पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । बुधबार बहस नसकिएको हुनाले आज पनि बहस हुन लागेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस