प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २६, शुक्रबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन २६, काठमाडौँ । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।

बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस