बागलुङका एक युवाद्धारा दुर्गा प्रसाईंमाथि हातपात

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ४, बिहिबार (१ साल अघि)
  • २५ पटक पढिएको
बागलुङका एक युवाद्धारा दुर्गा प्रसाईंमाथि हातपात

माघ ४, बागलुङ । मेडिकल व्यवसायी तथा नागरिक अभियन्ता दुर्गा प्रसाईंलाई एक युवाले हातपात गरेका छन् । बागलुङको लोकतान्त्रिक चोकमाआयोजित सभालाई सम्बोधन गर्न पुगेका प्रसाईंलाई रामकान्त गौतमले हातपात गरेका हुन् ।

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस