२ करोड नगदसहित व्यापारी नरेश अग्रवाल पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ५, शुक्रबार (१ साल अघि)
  • ३५ पटक पढिएको
२ करोड नगदसहित व्यापारी नरेश अग्रवाल पक्राउ

माघ ५, काठमाडौँ । राजस्व अनुसन्धान विभागले कपडा व्यापारी नरेश अग्रवाललाई नगद २ करोड रुपैयाँसहित पक्राउ गरेको छ ।

बिहीबार राति विभागको टोलीले क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारी उहाँलाई पक्राउ गरेको हो । अग्रवाल हुण्डी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । उनीमाथि कर चुहावटको आरोप लागेको छ ।

उहाँमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस