आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ९, मंगलबार (१ साल अघि)
  • २९ पटक पढिएको
आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध

माघ ९, काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस