त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ९, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

माघ ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् ।

शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाएकोमा दुई महिलासहित ४३ जनाले आवेदन दिएका हुन् ।

सिफारिस समितिका सदस्य एवम् शिक्षा सचिव सुरेश अधिकारीअनुसार अब उपकुलपति नियुक्तिका लागि समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । ‘आवेदनहरु भेरिफाई गर्ने काम भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस