अनलाइनबाटै रिट निवेदन दर्ता

सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाटै रिट दर्ता हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १, मंगलबार (१ साल अघि)
  • ६० पटक पढिएको
सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाटै रिट दर्ता हुने

जेठ १, काठमाडौं । सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।

कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने यसअघिको व्यवस्था परिमार्जन गरी सर्वोच्चले अनलाइन माध्यमबाटै पनि निवेदन दर्ता गर्ने सुविधा दिन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस