बेचन झाको मुद्दामा आजदेखि थुनछेक बहस हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३१, बिहिबार (९ महिना अघि)
  • ३७ पटक पढिएको
बेचन झाको मुद्दामा आजदेखि थुनछेक बहस हुने

साउन ३१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झामाथि लागेका आरोपमाथि आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुँदै छ ।

थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ । प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो । बयान झाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको इन्कारी बयान दिएका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस