आजको मौसम : कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ४, शुक्रबार (८ महिना अघि)
  • ५८ पटक पढिएको
आजको मौसम : कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

असोज ४, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान, गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा बाँकी पहाडी भेगका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

#मौसम

 

ताजा अपडेट

खोजी गर्नुहोस