छबिलाल जोशीलाई आज अदालत लगिदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ७, सोमबार (७ महिना अघि)
  • ४४ पटक पढिएको
छबिलाल जोशीलाई आज अदालत लगिदै

असोज ७, काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज ९सोमबार० कास्की जिल्ला अदालतमा पेश गरिंदैछ ।

काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा पुर्‍याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस