प्रिमियर लिगः चेल्सी र म्यान्चेस्टर सिटी विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन ११, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण ११, काठमाण्डौ । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।
आफ्नै मैदानमा सम्पन्न लण्डन डर्बीमा चेल्सीले टोटनह्याम हट्सपरलाई २–१ ले हरायो । जोजे मौरिन्होको टोली टोटनह्याम विरुद्ध फ्राङ्क लाम्पार्डको टोली चेल्सीलाई विजयी गराउन ओलिभर जिरु र मार्कस अलन्सोले एक एक गोल गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस