मियर लिगमा उल्भ्स र आर्सनल विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन १२, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण १२, काठमाण्डौ । इंग्लिस प्रिमयिर लिगमा उल्भरह्याम्टन वान्डरर्सले नरविच सिटीमाथि ३–० को जित निकालेको छ । डियोगो जोटाले लगातार उत्कृष्ट प्रदर्शन गर्दा उल्भ्स आठौं स्थानमा उक्लिन सफल भएको छ ।

५०औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै उल्भ्सलाई ३–० को जित दिलाए । जितसँगै उल्भस ३९ अंक बनाउँदै आठौं स्थानमा उक्लिएको छ । नरविच सिटी भने १८ अंकसहित पुछारमा छ ।

अर्को खेलमा आर्सनलले एभर्टनलाई ३–२ ले हरायो । पिएरे एमरिक अबामेयाङले दुई गोल गर्दा आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस