क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन १३, बुधबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

आश्विन २,काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।

आज बुधवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र अहिले सफल भएकाले राजीनामा दिएको बताएका छन् ।

सचिव प्याकुरेलले आईसीसीबाट क्यानको निलम्बन फुकुवा भएपछि राजीनामा दिने सोचेको र यो आफूहरूको पहिलेकै योजना रहेको बताएका छन् ।

सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठ २०७६ सालको असोजमा भएको चुनावबाट निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस