विज्ञानराज शर्माले दिए लिग संयोजकबाट राजीनामा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन २०, शुक्रबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

फागुन २०,काठमाडौँ । विज्ञानराज शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटी संयोजकबाट राजीनामा दिएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेन्जर्समा आवद्ध भएकाले नैतिक प्रश्न जोडिने भएकाले लिग संयोजकबाट रानीनामा दिएको उनले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस