को बन्ला चेल्सीको नयाँ मालिक ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र ८, मंगलबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र ८,काठमाडौँ । रसियाले युक्रेनमाथि गरेको सैनिक कारवाहीको प्रतिक्रियास्वरूप रुस र त्यहाँका नागरिकमाथि विश्वका धेरै देशहरूले विभिन्न किसिमका प्रतिबन्ध लगाए। बेलायती सरकारले इंग्लिश फुटबल क्लब चेल्सीका रसियन मालिक रोमन अब्रामोबिचमाथि लगाएको प्रतिबन्धलाई त्यसैको एउटा कडीका रूपमा लिन सकिन्छ।

२४ फेब्रुअरीका दिन रुसले युक्रेनमाथि सैन्य कारवाही शुरू गरेको थियो। रुसले आक्रमणको क्रमलाई जारी राखेपछि १० मार्चका दिन बेलायतले चेल्सी फुटवल क्लवका मालिक अब्रामोबिच माथि प्रतिबन्ध लगाउँदै बेलायतमा भएको उनको सबै सम्पत्ति रोक्का गरिदिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस