नेपाल र केन्याबीचको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र ९, बिहिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाण्डौ । नेपाल र केन्याबीचको पाँच खेलको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ ।

भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल गुमाउने भएका छन् । अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले आजको खेल गुमाउने भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस